सभामुखले भूमिका सुधार गर्न खोजेको देखियो, तर उपसभामुखले संवैधानिक मर्यादा कायम गर्नुपर्छ
nepallive.com · Tue Aug 18 05:40:00 GMT 2026

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख र उपसभामुखको भूमिकामा समस्या रहेको बताएका छन् ।
निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नु सभामुख र उपसभामुखको कर्तव्य भए पनि त्यो नदेखिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)