सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौँ खर्च गरेर ल्याइयो : थापा
baahrakhari.com · Tue Aug 18 05:53:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सेचतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौँ खर्च गरेर हेलिकोप्टरबाट ल्याइएको टिप्पणी गरेकी छन् ।
मंगलबार (भदौ २) को प्रतिनिधिसभा बैठकमा उनले जनताले राहत नपाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)