सडक दुर्घटनामा मृत्यु हुनेको संख्या भयावह छ -सांसद बयक
kendrabindu.com · Tue Aug 18 06:03:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भयावह बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बयकले हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)