एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा
khabarhub.com · Tue Aug 18 06:07:15 GMT 2026

काठमाडौं – एभरेष्ट बैंकले भाद्र १ गते पाल्पाको तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)