वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
lokaantar.com

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बस्ने बर्दिया बासगढी नगरपालिका ५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका ८ बस्ने ५० वर्षीय रञ्जीत केसी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)