खस्कियो ट्रम्पको लोकप्रियता, वर्तमान कार्यकालमा सबैभन्दा कम
barnanmedia.com · Tue Aug 18 06:00:35 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निरन्तर घट्दै गइरहेको छ।
पछिल्लो रोयटर्स/इप्सोस पोलअनुसार ट्रम्पको ‘अप्रुवल रेटिङ’ ३३ प्रतिशतमा झरेको छ, जुन उनको वर्तमान कार्यकालको सबैभन्दा कम स्तर हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)