‘नागरिक बिचल्लीमा परे, लौन सरकार हारगुहार सुनिदिनुपर्यो’
ratopati.com · Tue Aug 18 06:11:24 GMT 2026

काठमाडौँ । रास्वपा सांसद रञ्जु दर्शना (न्यौपाने)ले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै जसरी हुन्छ सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले यस्तो बताएकी हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बारे पनि चासो देखाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)