राधेराधेको अलपत्र भवनबारे सरकारलाई सांसद खत्रीको प्रश्न- निर्माण रोकिनुकाे कारण के हो?
nepalpress.com · Tue Aug 18 06:26:50 GMT 2026

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको १७ तले भवनबारे सरकारसँग स्पष्ट जानकारी माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)