नयाँ बर्षमा झन् उकालो लाग्यो सेयर बजार, ८ अर्बमाथिको कारोबार
dainikonline.com · Thu Apr 15 09:25:59 GMT 2021
काठमाडौं । नयाँ बर्ष २०७८ साल सुरु भएपछिको पहिलो दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम राखेको छ।
नेप्से आज २० अंकले बढेको छ। अघिल्लो दिनभन्दा २०.६१ अङ्क अर्थात् ०.७६ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २७३५.४ अङ्कमा आज बजार बन्द भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)