विदेशमा अपराध गरेर नेपाल आए पनि नेपालको कानुन लाग्छ : न्यायाधीश ढुंगाना
nepallive.com · Tue Aug 18 06:45:51 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपाली नागरिक जुनसुकै मुलुकमा रहेको भए पनि उनीहरूविरुद्ध विदेशमा हुने कसुरजन्य कार्यमा संलग्न व्यक्ति नेपाल प्रवेश गरेपछि नेपालको कानुनी दायरामा आउने व्यवस्था मुलुकी संहिताले गरेको बताएका छन्।
सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै ढुंगानाले संहिताले नेपालको क्षेत्राधिकारभन्दा बाहिर भएका केही कसुरमा समेत नेपाली नागरिकको संरक्षण हुने महत्वपूर्ण व्यवस्था गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)