‘गाँजाका सामान प्रयोग हुने, खेती र बिक्री किन रोक्ने?’
ratopati.com · Tue Aug 18 06:56:36 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै आवश्यक कानुन र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)