‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव
nepallive.com · Tue Aug 18 06:55:37 GMT 2026

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेको उक्त पुस्तकमा गौतमले बीपी कोइरालासँगको सानिध्य, तत्कालीन विद्रोहका दिनहरू र आफ्नो राजनीतिक यात्राका प्रत्यक्ष अनुभवहरू समेटेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)