तमिलनाडुका मुख्यमन्त्री विजयले किन मागे माफी ?
nepalpress.com · Tue Aug 18 06:59:48 GMT 2026
काठमाडौं। तमिलनाडु विधानसभामा सोमबार पूर्वमुख्यमन्त्री एम. करुणानिधिको नाम लिएको विषयलाई लिएर चर्को हंगामा भएको छ।
विवाद बढ्दै गएपछि मुख्यमन्त्री सी. जोसेफ विजयले मन्त्रीका तर्फबाट माफी माग्दै सदनमा पूर्वमुख्यमन्त्रीको नाम त्यसरी लिनु उचित नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)