ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
nepalnews.com · Tue Aug 18 07:00:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतंकको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।
बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गरे । सांसद बासना थापाले समान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)