कलंकीमा खुल्यो ‘मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर’, अभिनेत्री रेखा थापाले गरिन् उद्घाटन
kalakarmi.com · Tue Aug 18 07:08:20 GMT 2026

काठमाडौं- काठमाडौंको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको सोमवार अभिनेत्री रेखा थापाले उद्घाटन गरेकी हुन् ।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेत्री थापाले स्किन केयर तथा वेलनेसका लागि नयाँ र भरपर्दो गन्तव्यको सुरुवात भएको बताइन् । उनले सेन्टरमा रिबन काट्नुका साथै केकसमेत काटेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)