एम्बापेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६
annapurnapost.com · Wed Jul 01 00:31:57 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरणमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। न्युयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा साविक उपविजेता फ्रान्सले स्विडेनलाई ३-० ले हराएको हो।
फ्रान्सका लागि कप्तान केलियन एम्बाप्पेले २ र ब्राड्ले बार्कोलाले १ गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)