सरकारले गर्यो २५ प्रकारका अत्यावश्यक सेवामा हड्ताल निषेध
canadanepal.com · Tue Jun 09 14:51:25 GMT 2026

काठमाडौँ- सरकारले २५ प्रकारका अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ। सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ (१) अनुसार प्राप्त अधिकार प्रयोग गर्दै सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो व्यवस्था लागू गरेको हो।
निर्णयअनुसार सार्वजनिक सेवा सञ्चालनका लागि महत्त्वपूर्ण मानिएका क्षेत्रहरूमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)