प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड
khabarhub.com · Tue Aug 18 07:29:03 GMT 2026

काठमाडौं – आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)