रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
setopati.com · Tue Aug 18 07:34:43 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ।
महामन्त्री विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै शुक्रबार केन्द्रीय समिति बस्ने जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)