अर्थमन्त्रीको कर्मचारीमाथि विभेद : निजामतीलाई १५ दिनमै तलब, शिक्षकले पाउँदैनन् ३ महिनासम्म भुक्तानी
bishowkhabar.com · Tue Aug 18 07:34:38 GMT 2026

काठमाडौं– संघीय सरकारअन्तर्गतका कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।
महालेखा नियन्त्रक कार्यालयले मातहतका कार्यालयलाई अर्धमासिक भुक्तानी व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)