भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, १५ बैंकको यथावत्
nagariknews.nagariknetwork.com · Sun Aug 16 06:46:26 GMT 2026

भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ। यो साउन महिनामा ४.१६ प्रतिशत थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)