फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
khabarhub.com · Tue Aug 18 07:38:40 GMT 2026

मनिला – दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ ।
घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)