अमेरिकी ऋणपत्रको प्रतिफलमा भारी वृद्धि, के ब्याजदरमा अझै बढोत्तरी हुनेछ ?
clickmandu.com · Tue Aug 18 07:38:02 GMT 2026

एजेन्सी । अमेरिकाको ३० वर्षे सरकारी ऋणपत्र (ट्रेजरी बोन्ड) को प्रतिफल विगत झण्डै दुई दशकयताकै उच्च विन्दुमा पुगेको छ र कतिपय रणनीतिकारहरूले लामो अवधिका यस्ता ऋणपत्रको मूल्य घट्ने र प्रतिफल बढ्ने क्रम अझै केही समय जारी रहने प्रक्षेपण गरेका छन् ।
सामान्यतया विश्वको भूराजनीतिक घटनाक्रम र लगानीकर्ताको मनोविज्ञानप्रति संवेदनशील मानिने ३० वर्षे ट्रेजरी प्रतिफल सोमबार ४ आधार विन्दुभन्दा बढीले बढेर ५.३११ प्रतिशत पुगेको छ । यो जुन २००७ पछिको सबैभन्दा उच्च स्तर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)