न्यायालयमा न्याय र अस्पतालमा उपचार छैन : हर्कराज राई
barnanmedia.com · Tue Aug 18 07:29:06 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)