१ साउनमै चल्नुपर्ने ब्लु बस, महिनादिन बित्दा पनि अन्योल
bishowkhabar.com · Tue Aug 18 07:44:51 GMT 2026

काठमाडौं– महिलाका लागि निःशुल्क ब्लु बस सञ्चालन गर्ने सरकारको घोषणा कार्यान्वयनमा ढिलाइ भएको छ ।
मन्त्रिपरिषद्ले १३ चैत २०८२ मा सातै प्रदेशमा निःशुल्क ब्लु बस सञ्चालन गर्ने निर्णय गर्दै पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ बस चलाउने घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)