वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु
khabarhub.com · Tue Aug 18 07:48:40 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद पुनले चूनावका बेला गरेका प्रतिवद्धताबारे चासो राख्दा मत फिर्ता लैजानु भन्ने जवाफ दिएका गृहमन्त्रीलाई आफुहरुको पनि धेरै प्रश्न रहेकाले सदनमा खोजिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)