नेपालविरुद्ध खेल्ने अफगानिस्तानको टोलीमा युवा खेलाडीको वर्चश्व
baahrakhari.com · Tue Aug 18 07:48:16 GMT 2026
काठमाडौं । नयाँ अनुहारलाई समेट्दै अफगानिस्तानले एसियाली खलकुदका लागि क्रिकेट टोली घोषणा गरेको छ । दर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अफगानिस्तानको टोलीमा ६ नयाँ खेलाडी रहँदा पाँच खेलाडीसँग १० भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।
अफगानिस्तानले नियमित कप्तान रासिद खान, रहमान्नुलाह गुर्बाज, अज्मतुल्लाह ओमरजाइजस्ता खेलाडीलाई भने बाहिर राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)