ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Tue Aug 18 07:31:00 GMT 2026

प्रतिनिधि सभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ।
बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)