प्रचण्ड र माधव नेपालको उपस्थितिमा नेकपा बागमती प्रदेशको एकता बैठक
ratopati.com · Tue Aug 18 07:54:34 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश समितिको एकता बैठक बसिरहेको छ।
बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाललगायतका नेताहरूको सहभागिता रहेको छ। हेर्नुहोस् तस्बिरहरू :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)