फिफा अध्यक्षको योजनाको विरोध गर्दा कर्मचारी बर्खास्त
setopati.com · Tue Aug 18 07:50:00 GMT 2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रमुख कार्यसञ्चालन अधिकृत केभिन लामौरलाई पदबाट बर्खास्त गरिएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको केही हिस्सा निजी लगानीकर्ताहरूलाई बेच्न ल्याएको विवादास्पद योजनाको कडा आलोचना गरेपछि लामौरलाई हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)