चीनको नयाँ आर्कटिक समुद्री मार्गले मध्यपूर्वका जलमार्गको विकल्प दिन सक्छ ?
nepalviews.com · Tue Aug 18 08:02:40 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी संकटका कारण बाब अल–मन्देब जलडमरूमध्यसहित विश्व व्यापारका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले आर्कटिक महासागर हुँदै युरोप जोड्ने नयाँ समुद्री मार्ग सञ्चालनमा ल्याएको छ ।
पछिल्ला वर्षहरूमा युद्ध तथा भूराजनीतिक तनावका कारण लाल सागर र खाडी क्षेत्रजस्ता महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध हुन थालेपछि विश्वका ढुवानी कम्पनीहरूले आर्कटिक हुँदै वैकल्पिक मार्ग खोज्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)