रूसी राष्ट्रपति पुटिनले पठाए शोक सन्देश, के भने?
setopati.com · Thu Aug 27 18:10:25 GMT 2026

नेपालका उत्तरी जिल्लामा बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको शोक सन्देशमा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित भएका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)