एसियाडमा छनोट भएको पब्जी टोलीलाई हटाएकोमा सांसद काउचाको आपत्ति
ratopati.com · Tue Aug 18 08:07:05 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले २०औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट भइसकेको नेपाली पब्जी इ–स्पोर्ट्स टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सूचीबाट हटाएको भन्दै कडा आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद काउचाले मुलुकमा युवा प्रधानमन्त्री र युवा शिक्षामन्त्री भएको समयमा समेत युवा खेलाडीहरू प्रशासनिक झमेला र निकायहरूको गैरजिम्मेवारीपनको सिकार हुनु दुर्भाग्यपूर्ण रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)