विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
nepalnews.com · Wed Jul 01 00:45:31 GMT 2026
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)