रूसी युद्धमा युक्रेनी क्षेप्यास्त्र भण्डार रित्तै, ट्रम्पद्वारा असहयोग
bishowkhabar.com · Tue Aug 18 08:06:29 GMT 2026

काठमाडौं– रूससँगको युद्धमा युक्रेनको प्रमुख हवाई प्रतिरक्षा प्रणाली अमेरिकी निर्मित प्याट्रियट अहिले इन्टरसेप्टर क्षेप्यास्त्रको चरम अभावमा परेको छ ।
केही प्रक्षेपकका ट्युबसमेत खाली छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)