परराष्ट्रमन्त्री खनालसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट
ratopati.com · Tue Aug 18 08:13:23 GMT 2026

काठमाडौँ । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)