सरकार जनताप्रति संवेदनशील नभई अधिनायकवादतर्फ उन्मुख भयो: कांग्रेस सांसद केरुङ
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले वर्तमान सरकार जनसरोकारका विषयमा पटक्कै संवेदनशील नभएको र दिनप्रतिदिन अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको गैरजिम्मेवार कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)