बेलायतलाई रुसको धम्की– युक्रेनलाई ड्रोन दिएको मूल्य अब उसले चुकाउनुपर्छ !
lokaantar.com

रुसले युक्रेन संकटमा ‘जानाजानी तनाव बढाउने बाटो रोजेको’ भन्दै बेलायतमाथि आरोप लगाएको छ । रुसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा भएका आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रुसले यस्तो आरोप लगाएको हो ।
बेलायतस्थित रुसी दूतावासले विज्ञप्तिमार्फत बेलायतले ‘रक्तपातपूर्ण अपराध र आतंकवादी आक्रमणको सहयोगी तथा सह–अपराधी’ का रूपमा काम गरिरहेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)