पर्यटन व्यवसायमा एआई प्रविधि उपयोग बढाउन क्षमता अभिवृद्धि तालिम
onlinekhabar.com · Tue Aug 18 08:16:13 GMT 2026

२ भदौ, काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायी तथा पेसाकर्मीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘दुई दिने जेनेरेटिभ आर्टिफिसियल इन्टिलिजेन्स (एआई) क्षमता अभिवृद्धि तालिम’ काठमाडौंमा सम्पन्न भएको छ ।