कलंकीमा पनि मेदान्त स्किन केयर सेन्टर
onlinekhabar.com · Tue Aug 18 06:20:50 GMT 2026

२ भदौ, काठमाडौं । काठमाडौंको कलंकीमा ‘मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर’ सञ्चालनमा आएको छ। सेन्टरको अभिनेत्री रेखा थापाले उद्घाटन गरेकी हुन्।
उनले स्किन र वेलनेसका क्षेत्रमा नयाँ केन्द्र सुरु हुनु सुखद् भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)