विपद्को बेला गोरखामा धमाधम भोट फिर्ता गर्दै हो सरकार ? : सांसद केरुङ
kendrabindu.com · Tue Aug 18 08:20:53 GMT 2026

काठमाडौँ । प्राकृतिक विपद्का बेला सरकारको उपस्थिति नदेखिएको भन्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले सरकारमाथि तीव्र प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढी, पहिरो र डुबानबाट हालसम्म २४७ जनाको मृत्यु, १५ जना बेपत्ता, १ हजार ५ सय घाइते र ५ हजार परिवार प्रभावित भएको दाबी गरे। तर विपद्का बेला सरकार भने बेखबरजस्तै देखिएको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)