रिमा विश्वकर्माले संसदमा उठाइने डेरामा बस्नेका समस्या, राखिन् यस्ता माग
setopati.com · Tue Aug 18 08:21:59 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले मंगलबार प्रतिनिधिसभा बैठकमा काठमाडौं लगायत देशका विभिन्न सहरमा डेरामा बस्नेहरूको समस्या उठाएकी छन्।
राजधानी लगायतका सहरमा भाडामा बस्ने नागरिकहरूले दिनहुँ चरम विभेद र सास्ती भोग्नुपरेको भन्दै यो विषयलाई गम्भीरताका साथ लिन उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)