इरानसँगको युद्धविराम अन्त्य गर्न सक्ने ट्रम्पको संकेत, ओमानमा बम हान्ने चेतावनी
clickmandu.com · Tue Aug 18 08:25:06 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खाडी राष्ट्र ओमान ‘बाटोमा आयो’ भने अमेरिकाले त्यहाँ ‘भीषण बमवर्षा’ गर्ने बताएका छन् । इरानसँग वाशिङटनको ६० दिने युद्धविराम कुनै आधिकारिक वार्ता वा सम्झौता बिना नै समाप्त हुँदैछ ।
ट्रम्पले इरानको रिभोलुसनरी गार्डसँग अनौपचारिक कुराकानी भइरहेको दाबी पनि गरे तर उनले सम्झौता गर्नका लागि आफू ‘हतारमा नभएको’ बताए । ‘उनीहरू राम्रो पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्,’ ट्रम्पले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)