रास्वपा सांसद सङ्ग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, ‘गुण्डाराज’ र ‘तपाईंहरूको प्रहरी’ शब्दमाथि घम्साघम्सी
ukeraa.com

काठमाडौं : प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद टीका (ज्वाला) सङ्ग्रौला र विपक्षी दल एमालेकी सांसद साजिदा सिद्दीकीबीच चर्काचर्की पर्यो।
विशेष समयमा बोल्दै रास्वपा सांसद टीका (ज्वाला) सङ्ग्रौलाले वर्तमान सरकारले देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउने दाबी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)