युक्रेनलाई ड्रोन दिएको भन्दै रुसको बेलायतलाई चेतावनी - ठूलो मूल्य चुकाउनुपर्नेछ
nepalviews.com · Tue Aug 18 08:40:34 GMT 2026

काठमाडौं । बेलायतमा निर्मित ड्रोन रुसमाथिका आक्रमणमा प्रयोग भएको पुष्टि भएपछि मस्कोले बेलायतमाथि युक्रेन युद्ध चर्काउन खोजेको आरोप लगाएको छ ।
रुसले युक्रेनलाई ड्रोन उपलब्ध गराएको भन्दै बेलायतमाथि आक्रोश व्यक्त गर्दै ‘यसको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)