प्रधानमन्त्रीको विरोधमा उत्रिन छाडे विपक्षी, सत्ताधारी सांसद बौरीन थाले
bishowkhabar.com · Tue Aug 18 08:43:52 GMT 2026

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भदौ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएपछि विपक्षी सांसदले प्रधानमन्त्रीको विरोध गर्न छाडेका छन् ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि विपक्षी सांसदले हरेक बैठकको सुरुवातमा उठेर विरोध गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)