जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त
ratopati.com · Tue Aug 18 08:50:13 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)