नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जलि
setopati.com · Tue Aug 18 08:52:00 GMT 2026

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित नेवाः मंका छेमा राखिएको छ।
९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)