२५ लाख लुटपाटको आरोपमा प्रहरीका सहायक हवल्दार पक्राउ !
lokaantar.com

एक जना व्यक्तिबाट २५ लाख रूपैयाँ लुटपाट गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।
काठमाडौंको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्णबहादुर शाही पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)