तीन युवा मिलेर खोले ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा पुर्याउने लक्ष्य
ratopati.com · Tue Aug 18 08:55:32 GMT 2026

काठमाडौँ । तीन युवा मिलेर ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि.’ सञ्चालनमा ल्याएका छन्। काठमाडौँको सामाखुसी–टाउनप्लानिङमा कार्यालय स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा दिने उद्देश्यसहित कम्पनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका गोपाल चन्द, लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत तिलक केसी र स्नातकोत्तर तहमा अध्ययनरत रामकुमार डंगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)